जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्न प्रहरीले गर्यो हवाई फायर

  दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।

Read more