पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो

Read more