लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको ज्यान गयो

  भारीवर्षापछि आएको पहिरोले घर पुरिदा लम्जुङमा एकै परिवारको तीनजनाले ज्यान गुमाएकाछन् । रातको समयमा आएको पहिरो पुरिदा उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको

Read more