झापाका २७ जना संक्रमितलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएन भर्ना,संक्रमितहरु गेट बाहिरै

  कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ

Read more