पानीमा ५ जनाको शव

बारामा रक्सी बनाउन जम्मा गरिएको पानीमा ५ जनाको शव भेटियो

बारा – बारामा बुधबार साँझ आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव भेटिएको छ…