पर्वतको अस्पतालमा ५ स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखिएपछि आकास्मीक बाहेक सवैसेवा बन्द

  पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ देखीएको छ । राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा स्वाब परीक्षण गर्दा ५ जना स्वास्थ्य कर्मिमा कोरोना पोजेटिभ देखिएको

Read more