ठगी गरेको आरोपमा अष्ट्रेलीयामा दुइ नेपाली पक्राउ

  अष्टेलीयामा ठगी गरेको भन्दै दुई नेपाली नागरीक पक्राउ परेकाछन् । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा सिड्नीमा दुई नेपाली पक्राउ परेका हुन।

Read more