बाकेमा कोरोना संक्रमित महिलाको उपचारको क्रममा निधन

  बाँकेमा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी ति महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

Read more