लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी

रासस,मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । भूमि

Read more