वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

  वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन् ।

Read more