जनकपुरमा गोली प्रहार गरी प्रहरीले समात्यो चोर

जनकपुर,जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिकाको मूलद्वार संगै टाँसिएर रहेको जनकपुर फनिर्सङको

Read more