जङ्गली हात्तीले चितवनमा मान्छे मार्यो

रासस,चितवन – जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ

Read more