कुवेतबाट फर्किएका दुई महिलामा कोरोना संक्रमण आशंका,खरिपाटी क्वारेन्टिनमा राखियो

  रासस,कुवेत सरकारको आममाफीमा परेर नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको

Read more