विश्वभर महामारीको खराब रुप देखिन अझै बाँकी छ : डब्ल्यूएचओ

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड पार गरीसकेको छ । विश्वभर गरेर कोरोना महामारीले ६ महिनाभित्र पाँच लाखको मानिसको ज्यान लिइसकेको छ ।

Read more

विदेशबाट नेपालीलाई आजदेखी ल्याउन सरु,आज आउँदैछन् २७६ नेपाली

  विदेशमा अलपत्र नेपालीलाई शुक्रबार देखि स्वदेश ल्याउने कार्य सुरु हुँदैछ। कोरोना महामारीले विभिन्न मुलुकमा अलपत्र नेपालीमध्ये पहिलो दिन शुक्रबार संयुक्त अरब इमिरेट्स युएई

Read more