गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

  गण्डकी प्रदेशमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ

Read more