कुखुराको मासुमा पनी भेटियो कोरोना भाइरस

    कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले जानकारी दिएका छन्।

Read more