काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बिहीबारदेखि बन्द

  कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बिहीबारदेखि बन्द गरिएको छ। काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर

Read more