समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने दहालको जोड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को बिहिबार बुटवलमा उद्घाटन गर्दै प्रचण्डले जनताले अपेक्षा गरे अनुसारको काम पुरा

Read more

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः कार्यसम्पादन सम्झौता छिटो गर्नुस

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता

Read more

चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ

गुल्मीमा चोरीको घटनामा संलग्न भएको आशंकामा आठ जना पक्राउ परेका छन् । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गत आईतवारदेखि श्रृंखलावद्ध रूपमा घरहरूमा चोरीको घटनामा सग्लनताको आशंकामा प्रहरीले शंकास्पद ब्यक्तिहरुलाई पक्राउ गरेको हो । एक साताअघि स्थानीय ४७ घरमा तोडफोड भएपछि

Read more

बाजुराको दुर्गम स्थानमा फलेको अग्र्यानिक स्याउले पाए पहिलो पटक बजार

बाजुरा- बाजुराको दुर्गम स्थानमा फलेका अग्र्यानिक स्याउ पहिलो पटक जिल्ला बाहिर काठमाडौँ र धनगढी पुगेको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ पुगेको कृषि ज्ञान केन्द्र

Read more

लागूऔषध चरेस सहित युवति पक्राउ

प्रहरीले ८ किलो चरेससहित एक युवतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ की २४ बर्षीया गिता राई रहेकी छिन् । काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको

Read more

अज्ञात समुहद्वारा रिलायन्स सिमेन्टको रकम लुटपाट

रुपन्देहीको मायादेवी गाउपालिका ३ स्थित रिलायन्स सिमेन्ट उद्योगको रकम लुटपाट गरिएको छ । कर्मचारी अवनिस त्रिपाठीले भैरहवाबाट पैसा लिएर विहिवार बिहान उद्योग फर्कने क्रममा अपरिचित दुई जनाले कुटपिट गरी लुटपाट गरेको रुपन्देहीका प्रहरी उपरिक्षक हेम थापाले जानकारी दिएका छन् ।

Read more

कोशी कटान डुबान संघर्ष समितिकोरिले अनसन स्थगित

सुनसरीको कोशी ब्यारेज स्थित कोशी कटान डुबान संघर्ष समितिले शुरू गरेको रिले अनसन विहिबारबाट स्थगित भएको छ । ४० दिनदेखि जारि आन्दोलन हिन्दुहरूको महान चाडपर्व दशै, तिहार र छठ् पर्वलाई मध्य नजर गर्दै स्थगित गरिएको संघर्ष समितिका बरिस्ठ सह संयोजक

Read more

महंगो ब्रुमर सञ्चालनको ५ महीना पूराः सडकको अवस्था अझै उस्तै

रासस,काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन। सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो। नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या

Read more

भेरी बबईमा दोस्रो चरणको काम सुरु

रासस,सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुरु भएको छ । चिनियाँ कम्पनी ग्वाङ्डङ युनाटियन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको पूर्वाधार विकासको काम सुरु गरेका हुन् । कम्पनी र आयोजनाबीच यही साउन १३ गते

Read more

साउदी अरबले दियो सैन्य कारबाहीको धम्की, इरानविरुद्ध सैन्य कारबाहीका सबै विकल्प खुला

आफ्नो तेल प्रशोधन उद्योगमा केही हप्ताअघि आक्रमण भएपछि साउदी अरबले त्यसको जबाफ दिन आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ। तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका एक प्रवक्ता अदेल अल जुबैरले बताएको बिबिसीले लेखेको

Read more

आइजिपी खनालको अमेरिका भ्रमण अस्वीकृत

सरकारले प्रहरी महानिरीक्षक ९आइजिपी० सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ । सम्मेलनमा केही वर्षयता

Read more
1 840 841 842 843 844 856