पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारबाट फर्किए (फाेटाे फिचर)

  भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फकिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएकाहुन । उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्र्तराष्ट्रिय

Read more

आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम कुमाले टोलमा हात नभएको लिङ्गो ढालियो

  भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको

Read more

धरहरा पुननिर्माण ९८ प्रतिशत सम्पन्न,११ गते उद्घाटन (फाेटाे फिचर)

  २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री

Read more

चितवनको माडी स्थित अयोध्यामका बिषयमा बिस्तृत अध्यक्ष र अनुसन्धान आवश्यक :पुष्पकमल दाहाल

  माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडी अयोध्यामका बिषयमा बिस्तृत अध्यक्ष र अनुसन्धान गरि प्रमाणित गर्नुपर्ने बताएकाछन् । अयोध्याधाम भनि प्रचारप्रसार भइरहेको स्थानको आज अबलोकन गर्दै अनुसन्धानबाट रामको जन्मभुमि भन्ने प्रमाणित भए सबैभन्दा बढि आफु खुशि हुने उनले

Read more

बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा सगुन पूजा

  बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा सगुन पूजा धुमधामका साथ मनाइएको छ। शनिबार स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलःहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई सगुन दिएका छन्। पूजामा स्थानीय परम्परागत

Read more

कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने डा.अनुप बास्तोलाको चेतावनी

  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेकाले अब भयाबह स्थिती आउनसक्ने चेतावनी दिएकाछन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संक्रमणले भुसको आगोको

Read more

बिद्यालय बन्द गर्नुपर्ने अवस्था आए सूचना प्रविधीकै माध्यमबाट बिद्यार्थीहरुलाई पठनपाठन: अर्थमन्त्री

  अर्थमन्त्री बिष्णु पौडेलले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई अभ्यासका आधारमा परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्ने बताएकाछन् । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा गरेको कुल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले डिजिटल नेपालको फ्रेमवर्कको अगाडीको

Read more

सीसीएमसी बैठक सम्पन्न,तत्काल विद्यालय बन्द नहुने

कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । सिंहदरबारमा शनिबार बसेको कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले कोभिड १९ को नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले

Read more

शनिबार थप ८४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

  नेपालमा शनिबार थप ८४३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ वटा पिसिआर परिक्षणका क्रममा ७६८ जना र ६७१ वटा एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read more

रौतहटमा पनी पुनः दोहरिदै कोरोना संक्रमण

  कोरोनाको दोश्रो लहरले रौतहटमा पनि संक्रमण तिव्र बनाएको छ । पछिल्लो तिन दिनमै रौतहटमा संक्रमितको सँख्या १९ पुगेको छ । बहिवार ३ जनामा संक्रमण पुष्टी भएकोमा हिजो शुक्रवार एकैदिन कोविड १९ का ६ नयाँ संक्रमित फेला परेको थिए ।

Read more

चैते छठ कोरोनाको दोस्रो लहरका कारण प्रभावित

पर्सामा हर्सोलाषका साथ मनाईने चैते छठ कोरोनाको दोस्रो लहर का कारण प्रभावित भएको छ । कारोना भाइरसको संक्रमण रोक्न सरकार र स्थानिय तह द्धारा सार्वजनिक स्थलमा २५ जना भन्दा बढी सामुहीक भेला हुन नपाईने घोषणा गरेसंगै यस पाली चैते छठ

Read more
1 2 3 296