प्रियंका कार्की आमा बन्दै

अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी छन् । होलीको समयमा खिचिएको एक तस्वीरमा कार्की गर्भवती भएको अनुमान गरिएको थियो । उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको
Read more