मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

  नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो । मलेसियाले भने हारबाट सिरिजको सुरुवात गरेको छ

Read more

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालको सानदार विजयी सुरुवात

  काठमाडौंमा शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको

Read more

शनिबारबाट काठमाडौंमा सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक

  शनिबारबाट काठमाडौंमा सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले क्यानले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा

Read more

आहा रारा गोल्डकपको उपायिध संकटा क्लबलाई

  अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै

Read more

विभागीय टोली एपिएपलाई मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि

  विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । विजयी एपिएफले सम्पन्न प्रतियोगिता अपराजित यात्रालाई

Read more

आहा रारा गोल्डकपको फाईनलमा संकटा र अफ्रिकन रुट्स भीड्ने

  मोफसलकै प्रतिष्ठित आहा रारा गोल्डकप अन्र्तगत आज भएको अन्तिम सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई दुई–सुन्य गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएसन फाइनलमा प्रवेश पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा अफ्रिकन रुट्सका ज्याकस बसीकले तेस्रो मिनेटमा र

Read more

न्यु डायमन्ड फाइनलमा

  डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यु

Read more

क्रिकेट: ललितपुर मेयर्स–११ को पहिलो जित

  ललितपुर मेयर्स–११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो । टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय

Read more

महिला तर्फ जनी राई सान्सौं र निमा घर्तीमगर थाउलोमा उसु अवार्ड २०७७ सर्वोत्कृष्ट खेलाडी

  नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको उसु अवार्ड २०७७ महिलातर्फ जनी राई र निमा घतीमगर पुरुषतर्फ थाउलोमा बिजयी सिन्जाली मगर र सान्सौंमा मंगल थारु खेलाडी सर्वोत्कृष्ट चुनिएका हुन । दीपक हमाल उदयमान तथा सुस्मिता तामाङ मस्ट

Read more

चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि पूर्व सचिव अर्जुन कुमार कार्कीलाई

पूर्व सचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेकाछन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेकाहुन त्नुभएको हो । रोयल नेपाल गल्फ क्लबमा

Read more

आयोजकलाई हराउँदै एपिएफ आहा राराको सेमिफाईनलमा

  विभागीय टोली नेपाल एपिएफ क्लब १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १–० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो

Read more
1 2 3 36