आजभोली भइरहने लोडसेडिङ बारे कुलमान के भन्छन् त ?(अन्तरवार्ता)

नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङको नाम देशमा लोडशेडिङ अन्त्य गर्ने पर्यायवाची शब्द बनेको भान हुन्छ।केही महिनाअघि उनी सेवानिवृत्त हुनेबित्तिकै मानिसहरूले अब फेरि लोडशेडिङ हुने हो कि भनेर निकै चिन्ता सार्वजनिक गरेका थिए। अहिले आएर बेलाबेला बत्ती जाने
Read more