बागलुङै शंकास्पद वस्तु फेला
बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा वम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ । मध्यमहाडी लोकमार्ग वाट बागलुङ वजार प्रवेश गर्ने चोकमा तार निस्किएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । शनिवार विहान सडकमा हिँड्ने
Read more