फेरि बड्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको मूल्य यथावत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । नेपाल आयल निगमले राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । डिजल र मट्टितेलको मूल्यमा एक रुपैयाँ बढाइएको आयल निगमले जनाएको छ ।आयल निगमका अनुसार हवाई इन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको आयल निगमले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *