पछि पर्यो नेपाल अंकतालिकामा,भारत शीर्ष स्थानमा अायाे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारतले नेपाललाई अकंतालिकामा पछाडी पारेको छ। तेश्रो दिनको खेल सकिदाँ भारतले ३४ स्वर्ण जितेको छ भने नेपालले २९ वटा मात्र स्वर्ण जितेको छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो। तेश्रो दिनको खेल सकिदाँ भारतले ३४ स्वर्ण २३ राजत र १३ कास्य सहित ७० पदक सहित अंकतालिकाको शीर्ष स्थान हासिल गरेको छ।

भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण जितेको छ। नेपालको १५ रजत र २५ कास्य सहित ६९ पदक छ। तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक हात पारेको छ। श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३८कास्य सहित ६९ पदक हात पारेको छ।  भुटानले ४ कास्य पदक हात पारेको छबंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य जितेको छ। उसको पदक संख्या ३७ छ।

बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।कार्कीले पाकिस्तानका वाकर अलि साहलाई पराजित गरेका थिए।१३औं सागमा नेपालले उत्कृष्ट प्रर्दशन गरिरहेको छ। नेपाल पदक तालिकको पहिलो स्थानमा छ भने भारतले नेपाललाई पच्छ्याइरहेको छ। भारतको अहिलेसम्म २३ स्वर्ण छ भने नेपालले २९ स्वर्ण आफ्नो पोल्टामा पारिसकेको छ।माल्दिभ्सले १ स्वर्ण र २ कास्य जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *