नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत सुनसरीका चार वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ को मतदान कार्य अझै हुन सकेको छैन । पार्टीका केन्द्रीय उपसभापति विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर ३ मा सहमतिका आधारमा पदाधिकारी तथा प्रतिनिधिहरु चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेको हो ।

प्रजातान्त्रिक प्रकृया निर्वाचन हुन नदिने काम गरिएको भन्दै विभिन्न पद तथा महाधिवेशन प्रतिनिधिका उमेद्वारहरुले बिरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय