प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले चाडै प्रदेशको नामाकरण गर्ने बताएका छन । मोरङको पथरी शनिश्चरेमा आयोजित तिलक राई स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले आगामी संसद अधिबेशनबाट प्रदेशको नाम टुगाें लगाउने बताएका हुन ।

नामका बरेमा दुइतिहाइको सहमति चाहिने भएकाले हिउदे अधिबेशनमा छलफल सुरु गरेर बर्खै अधिबेशन टुङगो लगाउने उनको भनाई छ ।राईले नामाकरण लगायत बिकास निमार्णका काममा सबैको सहमति कायम गर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय