नेकपा एमालेका अध्यक्ष केपी ओली महाधिबेशनस्थल चितवन पुगेका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि उनी बिहीबार दिउँसो चितवन पुगेका हुन । ओलीको भरतपुर बिमानस्थलमा एमालेका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए ।

एमालेको महाधिवेशन भोलि शुक्रबार नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । एमालेका अधिकांश नेताहरू चितवन पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय