जुम्लाको पातारासि गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पातारासि ५ लासी बाट जुम्ला खलंगा आउदै गरेको भे १ ज ५८८४ नम्बरको बोलेरो जीप ढुँगेधारा नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएका एक जना नाबालकसहित ९ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय