नेपालमा थप २ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा २०९ र २ हजार ९९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, पछिल्लो २४ घण्टामा ४४४ जना निको हुँदा संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय