बर्दियाका सबै नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईने भएको छ । १८ बर्ष भन्दा माथिका बर्दियाका सम्पुर्ण नागरिकलाई खोप लगाउन अभियान नै संचालन हुन लागेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले जानकारी दिए ।

अभियान राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कात्तिक २९ गते देखि सुरु भैसकेको र बर्दियाका अन्य ६ वटा पालिकामा मंसिर ८ गतेदेखि अभियान संचालन हुने छ । खोप अभियान मार्फत १ लाख ६१ हजार ६ सय ९९ जनालाई एस्ट्राजेनिका खोप लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय