राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्धिया पारिवारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाको आफन्त समेत हुन् । बसुन्धरा राणाकी श्रीमतीकी दिदी हुन् ।

उनले नेपाल भ्रमणको दौरान सोमबार पशुपतिको दर्शन समेत गरेकी छन् । राणाका सालो ज्योतिरादित्य सिन्धिया भारतमा बिजेपीबाट मन्त्री छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय