आफ्नो देश फर्किन पाउनुपर्ने भन्दै चिनिया नागरिकहरुले मंगलबार चिनियाँ कन्सुलरको कार्यालय हात्तीसारस्थित प्रदर्शन गरेका छन् ।लामो समयदेखि नेपालमा अड्केका चिनियाँ नागरिकहरूले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिएकाछन् ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू अहिले होटलमा बसिरहेका छन् । काम नभएको ४–५ महिना भयो, दैनिक २५ सय खर्च भइरहेको छ ।एक चिनियाँ नागरिकाका अनुसार नेपालमा अड्केका करिब दुई हजारजना छन् । कन्सुलर अगाडि धर्नामा बसेका ५० जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय