भएको छ । गत २५ गते गाई चराउन गएका नरैनापुर चार पण्डितपुरुवाका अन्दाजी ६३ बर्षिय लखन गडरियाको मृत्यु भएको हो । गाई चराउन गएका गडरिया घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव गोवर्धन धामदेखि पाँच किलोमिटर पूर्वको जंगलमा भेटिएको हो ।

मृतक गडरियाको पिठ्युको भाग बाघले खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय