लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड ठेक्का लगाएर वर्षौँदेखि अलपत्र पारेको भन्दै स्थानीयले विरोध गरेका छन् ।स्थानीयले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिर सार्वजनिक सवारीमा टाँसेर विरोध जनाएका हुन् ।

नागरिकले वर्षौँदेखि सास्ती खेप्दासमेत राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरूले बेवास्ता गरेको भन्दै उनीहरुले फोटो टाँसेर विरोध जनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय