नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेर मेडिसिटी अस्पताल भर्ना भएका दाहाललाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने उनको स्वकीय सचिवालयले जनाएको छ ।

दाहाललाई शुक्रबारदेखि रक्तचाप बढिरहेको थियो । रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको होे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय