अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढन आग्रह गरेका छन । उनले राष्ट्रियता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढने संवैधानिक अधिकारलाई स्थापित गर्नु पत्रकारहरुको दायित्व भएको बताए ।

शनिबार पोखरामा प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा शर्माले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने बताए ।खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिनुपर्ने आवश्यक्ता रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय