प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले आज सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश एकका पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले र पद तथा गोपनियताको सपथ लिएका हुन । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ खापुङ, परियार र जोशीलाई नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय