त्रिभुवन विमानस्थलबाट ५४५ ग्राम सुन बरामद भएको छ । दुबईबाट आएका भारतीय नागरिक मोहमद जुबेद सुनसहित पक्राउ परेका हुन् ।

शंका लागेर जाँच गर्दा जुबेदले मलद्धारमा लुकाएर सुन फेला परेको हो । खाजा खुवाएर दिसा गराउन लगाई सुन निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय