गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाका कारणले शिथिल बनेका उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन ।

उनले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह समेत गरे ।उहाँले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफल गरी राजनीतिक मुलधारमा ल्याउने काम भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय