नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको पुर्ण बैठक धनगढीमा सुरु भएको छ । नेकपा एमाले पार्टि कार्यलयमा सुरु भएको बैठकले जिल्ला कमिटी पदाधिकारी चयन, जिल्ला अधिबेशन लगायतका कार्यसुचि माथी छलफल गर्ने कार्यतालीका रहेको एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले बताए ।

बैठकमा एमाले सदुरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट सहभागी छन भने उपाध्यक्ष भिम रावल भने अनुपस्थीत छन । रावलले मंगलबार बिहान सामाजिक सञ्चालमा बैठक गुटगत भएकाले निर्णय मान्य नहुने बताएका छन । बैठकमा नेता रावल सर्मथक कुनै पनि नेताहरुको सहभागीता छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय