नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले महाधिवेशन तोकिएकै मितिमा नभए पार्टी धरापमा पर्ने बताएका छन । सिन्धुलीको सदरमुकामम सिन्धुलीमाडीमा संचारकर्मीहरुसंगको कुराकानीमा कोईरालाले पार्टी नै अफ्टेरोमा पर्ने भएकाले जसरी पनि महाधिबेशन सम्पन्न गर्नु पर्ने बताए । पाँचदलीय गठबन्धनलाई लिएर काँग्रेस चुनावमा नजाने उनले भनाई छ ।

महामन्त्री कोइरालाले सवोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानन्यायधीशले निकास दिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय