जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच विहान झडप भएको छ । खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।हाल कारागारको अवश्था सामान्य रहेको प्रमुखजिल्ला अधिकारी काशिराज दाहालले आवरन्यूज क्रिउलाई जानकारी गराएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय