अरनिको राजमार्ग अन्तर्गत चौतारा बन्देउ सडकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना भएको छ ।सिन्धु पाँचपोखरी प्राली अन्तर्गतको बा २ ख २६१२ नं. को माइक्रोबस दुर्घटना भएको हो ।

माइक्रोमा सवार सबै घाइते भएका छन् । घाइतेहरु ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । १५ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय