नेवार समुदायको म्हः (आत्म) पूजा पनि भईरहेको छ । कार्तिक शुक्ल प्रतिपदाका लागि नेवार समुदायले आफ्नो आत्म पूजा गर्ने पर्व मनाउने गर्दछन । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ ।

म्हः पूजाका गर्नेक्रममा आफ्नो आत्मलाई कुनै भय, दुःखकष्ट नपरोस् भनेर पनि शुभकामना अदानप्रदान गर्ने गरिन्छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय