गृहमन्त्री बालकृष्ण खाँणले रूपन्देहीको देवदह भलुहिमा रहेको कामधेनु गौशालाको अवलोकन गरेका छन् । गोवद्र्धन पूजमा समेत सरिक भएका मन्त्री खाँणले गौशालाको निर्माणले गाई गोरु तस्करीमा कमी आएको बताए ।

देवदह नगरपालिकाका प्रमुख हिरा केसीले छाडा चौपायाको संरक्षणमा स्थानीय सरकारको सहयोग रहेको भन्दै संघीय सरकारबाट पनि सहयोग आवश्यक रहेको बताए ।रुपन्देहीको देवदहस्थित भुलहीमा रहेको गौशालामा ४ सय २६ वटा गाइ गोरु रहेका छन् । रूपन्देहीमा मात्र पाँच वटा गौशाला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय