पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनीसहित आज विहान धुलिखेल पुगेर जिपलाइनमा सहभागिता जनाएका हुन । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जिपलाइनको निक्कै मज्जा लिएको प्रतिक्रिया दिएका छन ।

उनी जिपलाइन चढेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । आरामका लागि भन्दै बिहीबार सिन्धुपाल्चोको सुकुटे पुगेका दाहाल शुक्रबार धुलिखेलस्थित धुलिखेल जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्कमा समय विताएका हुन ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय