रिफ्रेसहुन प्रचण्डपुगे सुकुटे

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुपाल्चोक पुगेका छन् । बिहिबार दिउँसो करिब ४ बजे दाहाल पत्नी सिता दाहालसहित परिवारको साथमा सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा पुगेका हुन् ।

 

दाहालले होटल पुगेपछि केहीबेर आराम गरेर छोटो समय ¥याफ्टीङ समेत गरेका थिए । माओवादी अध्यक्ष दाहाल बेलाबेलामा परिवारसहित रमाइलो गर्नका लागि सिन्धुपाल्चोक पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय