गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढीपहिरो र भएको डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्मा फसेका विदेशी नागरिक÷पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन । विदेशी पर्यटकलाई प्राथमिकता राखेर उद्धार अघि बढाउन पनि उनले निर्देशन दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय