सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका उच्च अधिकारीहरु सार्वजानिक स्थलमै तास खेलिरहेको अवस्थामा फेला परेका छन् । जिल्लाको शान्ती सुरक्षाको र अवैध गतिविधि रोक्ने जिम्मा लिएका उच्च पदस्थ व्यक्तिहरुको यो हर्कतको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । सर्वजानिक भएको भिडियोमा उनीहरु सार्वजानिक चौरमा नै बसेर तास खेलिरहेको देखिन्छ ।

सार्वजानि भिडियोमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी गंगा राम श्रेष्ठ लगायतका व्यक्तिहरुले आफ्नो पदिय मर्यादा भुलेर सार्वजानिक स्थलमा नै तासमा मस्त भएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय